नेपाली लोकगीत र लोक संगीतको वर्तमान अवस्था 

हरि दुलाल
            तपाई हामीले जसरी नेपाली हौ भनेर गर्भ गछौं । त्यस संगै जोडिने कुराहरुमा हाम्रो प्रकृति, संस्कृतिक सम्पदा, रितिरिवाज परम्परा आदि पर्छन । त्यस मध्ये नेपाली लोकगीत संगीत पनि जोडिएर आएको  हुन्छ ।  सम्पदा, रितिरिवाज परम्परा आदि पर्छन । त्यस मध्ये नेपाली लोकगीत संगीत पनि जोडिएर आएको  हुन्छ । नेपाली संगीतको इतिहास पल्टाएर हेर्ने हो भने जसरी अहिले वर्तमान अवस्थामा नेपाली लोकगीत संगीतको  उचाई लिइरहेको छ । त्यसको त्यसको पृष्ठभुमी र सुरुवात भने नेपाली  लोकगीत नै हो । जहाँ नेपाली लोकजनजिवन नेपाली मन,पन र माटोको सुगन्ध छ । जहाँ हाम्रो सांस्कृतिछक रितिरिवाज, चार्डपर्व जाति विशेष ठाउँ क्षेत्र विभिन्न जातजाती, भेषभुषा रितिरिवाजमा भिज्न सक्ने लोकगीत घाँसदाउरा मेलापातमा हरेकका मनमा हुन्छ । 
         आजभोली नपाली लोकगीतसंगीत व्यवसायीक रुपमा निकै अगाडी बढेको छ । दीनानुदीन विभिन्न कलाकारको उदय हुनु क्यासेट कम्पपनी खुल्नु हिजोका दिनमा लोकगीत संगीत छायामा परेको गाउँमा आज स्थान पाउनु लोकगीतमा भाषागत विकास हुनु, कलाकार देश विदेशमा कार्यक्रममा सहभागी भई यस क्षेत्रलाई फराकिलो पार्न‘ युवा पुस्ताले यस क्षेत्रलाई हाक्ने साहस गर्न‘ लगायत केह िसकारात्मक संकेत हुन । ‘शिक्षा लोकगीको शत्रु हो । भनेर किट्रिजले भनेकमा छन् । एकातर्फ हेर्दां हो जस्तो लागछ । शिक्षाले गदाृ भनौ या यस्लार्य जसरी त’लेपनि लोकगीतमा मौलिकता भन्दा आधुनिकता आउन थालेको छ । 
सरल सभ्य शव्दमा कालजयी हुने लोकगीत भन्दा उछीङखल, श्रृङगारिक दोहोरी, सस्तो लोकप्रियताका लागि परिवेश सुहाउलो भन्दा कोठे काल्पनिक गीतले प्रसय पाइरहेका छन् । आजको प’स्ताले तयार पारेको लोकगीत भोलीको प’स्ताले कदापी खोजेर सुन्दैन यसबाट लोकगीतको अस्तित्व विस्तारै गुम्दै जाने निश्चित छ । 
         मेहेनत, परिश्रम, साधना भन्दा रहरमा कलाकार बन्नेको भीडले गाँजेको यो प’स्ता हाकपारे, रोइला, टप्पा सालैजो, कौडामा भविष्य देख्दैन सारङगी भुर्चुङमा रमाउन खोज्दैन टेलिभिजनका पर्दामा नेपाली भेषभुषा भन्दा पदिर्सी बस्त्रमा अग प्रदर्शन गराएका म्युजिक भिडियोमा  आधुनिक युवा भए भन्दै गर्ने गर्छ । पाइरेसी बढ्नु, कलाकारको मापदण्ड नहुनु गीतसंगीतमा सेन्सरले नहेर्नु यहाको टटकारो समस्या हो । 
        लोकदोहोरीमा लगाएको लगानी उठाउन कलाकारलाई आजभोली फलामको चिउरा चपाउनु जस्तै भएको छ । ऋच्द्यत् मा मा निर्भर अहीलेको साङगीतिक बजारमा पाइरेसी नियन्त्रण र प्रविधि अनुसार चल्न ठुलो  चुनौती छ । यसका लागी हाल पहलरत संस्था नेपाल संगीत उद्योग संघ, नेपालमा सञ्चालित एफ.एम्. रेडियो लगायत सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सङगठन राष्ट्रिय लोक सञ्चारकर्मी नेपाले प्रचारात्मक ढङ्गबाट गरेको प्रयास र म्युजिक नेपालले स्थापना गरेको डाउनलोड सेन्टरहरबाट केही आशा लाग्दा काम भएको मुल्याङकहन गर्न सकि
न्छ । यसबम हलमवम सउरबमरी ढङ्गबाट राष्ट्रिय गहनाका रप्मा कलाकारको दयनीय अवस्थाप्रति गीतसंगीतप्रति स्वय राजज्यबानट अपहेलित भएको महसुस गरेका छन् । नेपाली लोकगीतसंगीतको संरक्षण सम्र्वद्वन अन्तराष्ट्रिय स्तरसम्म प्रवद्र्वन गर्न अब सम्पुर्ण कलाकार संगीत व्यवसायी सञ्चारकर्मी एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता देखिएको छ ।  
Mail.cjmcfm@gmail.com,Cjmcfm2007@Yahoo.com
,Dulal_Hari77@Yahoo.com